Connect with us
Kapilvast Forest

देव विकास बैंकका म्यानेजर पक्राउ

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

दाङ । देव विकास बैंक नारायणपुर शाखाका म्यानेजर पक्राउ परेका छन् । बैंकको १७ करोड रुपैयाँ आर्थिक हिनामिना गरेको अभियोगमा बैंकका म्यानेजर समिर बुढाथोकी पक्राउ परेका हुन ।

उनलाई गएराति घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu