Connect with us
Kapilvast Forest

कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिनुभएको राजीनामा स्वीकृत गरिएको छ ।

उहाँ नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिनुभएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले   स्वीकृत गर्नुभएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं सभापति देउवाले खातीलाई पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य पदमा रहेर पु¥याउनु भएको योगदानको सराहना गर्दै धन्यवाद दिनुभएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu