Connect with us
Kapilvast Forest

माधव नेपाल एमाले नफर्किने !

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

madhav
काठमाडौं-नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल एमाले नफर्किने निष्कर्ष निकाल्नु भएको छ । सोमबार केन्द्रीय कमिटीको १०औं बैठकमा उनले यस्तो निष्कर्ष सुनाउनु भएको हो ।

प्रवक्तासमेत रहेका प्रदीप ज्ञवालीले आफूहरुले गरेको प्रयास असफल भएको बताउनु भयो । ‘हामीले १० बुँदे कार्यन्वयन गरौं भनेर हिजो बिहान पनि माधव नेपाललाई भेटेर भन्यौ तर उहाँले ठाडो जवाफ दिनुभयो।

प्रस्तावमा सहमत छैन, कांग्रेसलाई मत दिने बचनबाट म पछि हट्दिन र अल्पमतमा रहेको कमिटिमा गएर निर्णय मान्दिन भन्नुभयो बैठकमा उहाँले भन्नुभयो ।बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई मतदान गर्ने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu