कक्षा १२ को परीक्षा साउन ३१ देखि २०७८, ५ श्रावण मंगलवारमा प्रकाशित काठमाडौं- कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिनु भयो । सम्बन्धित शीर्षकहरू: अर्को सीता दाहालको अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा छुटाउनुभयो कि? शाक्य समाजद्धारा ४० बिपन्न परिवारलाई खाद्यान्न Advertisement Advertisement Advertisement