Connect with us
Kapilvast Forest

माधव नेपालद्वारा पिपुल्स् भोलिन्टियर घोषणा

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पिपुल्स् भोलिन्टियर घोषणा गर्नु भएको छ भक्तपुरको सूर्यविनायकमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले पिपुल्स् भोलिन्टियरको घोषणा गर्नु भएको हो ।

नेपाली राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा देखिएको विकृति र विसंगतिका विषयमा केन्द्रित भइ पिपुल्स् भोलिन्टियरले काम गर्ने बताइएको छ।

नेपाली समाजमा भएका रुढीवादी संस्कृति, संस्कार र सामाजिक पछौटेपनमा समेत काम गर्ने यसमा आवद्धहरूले जनाउनु भएको छ ।प्राकृतिक विपत्तिमा समेत पिपुल्स् भोलिन्टियर परिचालन हुने भएको छ। पिपुल्स भोलिन्टियरको अध्यक्षमा शिव श्रेष्ठ र सचिवमा मनोज खत्री रहनु भएको छ । श्रेष्ठको अध्यक्षमा एक हजार एक सय स्वयमसेवक परिचालन कमिटी घोषणा गरिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu