Connect with us
Kapilvast Forest

७ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

२०७८, १३ श्रावण बुधबारमा प्रकाशित

pakrauu

 

काभ्रे-जिल्ला प्रहरी कार्यालय काभ्रेले नगदसहित ११ जुवाडेलाई पक्राउ गरेको छ ।मंगलबार साँझ बनेपा नगरपालिका–१४ खालचौरस्थित थोप्चेन तामाङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu