Connect with us
Kapilvast Forest

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

२०७८, १५ श्रावण शुक्रबारमा प्रकाशित

gold

काठमाडौं- सुनको भाउ आज पनि बढेको छ । लगातार चारदेखि सुनको भाउ बढिरहेको छ ।

हिजो तोलाको ९२ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि पाँच सय रुपैयाँले बढेर ९२ हजार नौ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको पनि भाउ आज बढेको छ । हिजो चाँदी तोलाको १२ सय ७० रुपैयाँमा बिक्री भएकोमा आज १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu