Connect with us
Kapilvast Forest

माधव समूहको आजको बैठक स्थगित

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

काठमाडौँ-आज बस्ने भनिएको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।आज बिहान ११ बजे बुद्धनगरस्थित एक ब्याङ्क्वेटमा बोलाइएको बैठक केही नेताहरू काठमाडौंबाहिर रहेकाले भोलिसम्मका लागि स्थगित भएको नेपाल निकट नेता बेदुराम भूषालले बताउनुभयो ।

बैठकले पार्टी एकता गर्ने कि विभाजनमा जाने भन्ने विषयमा निर्णय गर्नेछ । एकताका लागि नेता नेपालले संसदको पूरा कार्यकाल सुनिश्चितता, जुनसुकै निर्णयमा अध्यक्ष ओलीसहित आफ्नो पनि हस्ताक्षर हुनुपर्ने लगायतका शर्त राखेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu