Connect with us
Kapilvast Forest

छिमेकीलाई खुकुरी हान्ने दुई पक्राउ

२०७६, ८ भाद्र आईतवारमा प्रकाशित

दाङ । सामान्य विवादले छिमेकीलाई खुकुरी प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले २३ वर्षीय महेश हमाल र २२ वर्षीय राजु चौधरीलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरूले घोराही उपमहानगरपालिका–१५ बस्ने १८ वर्षीय त्रिशक्ति बर्तौलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । घाइते बर्तौलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu