Connect with us
Kapilvast Forest

मदरसा बोर्ड गठन गर्न पहल गर्ने गण्डकी प्रदेशका मुख्यमंत्रीको आश्वाशन

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

 

कपिलवस्तु-लुम्बिनी प्रदेशमा मदरसा बोर्ड गठन भइ सके पछि गण्डकी प्रदेशमा पनि मदरसा बोर्ड गठन गराउनको लागि राष्ट्रीय मदरसा संघ नेपालको टोली गण्डकी प्रदेशको कावासोती,कोइलापानीमा रहेका मदरसा ब्यबस्थान समितिहरुसँग भेंट घाट गरी उहाहरुको मांग र समस्या बारे बुझी बुद्धबारका दिन गण्डकी प्रदेशका मुख्यमंत्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल संग भेंट गरी गण्डकी प्रदेशमा मदरसा बोर्ड गठन गरी मदरसाको विकास, समृद्धि एवम् व्यवस्थितरूपमा अगाडि बढाउन र नेपालमा मुस्लिम समुदायका विश्वविद्यालय बनाउनको लागि पहल गर्न माँग गर्दै ज्ञापन पत्र हस्तांतरण गर्नू भएको छ

सम्पूर्ण अल्पसंख्यक मुस्लिम समुदायको धरोहरकोरुपमा रहेका मदरसा शिक्षाको गुणस्तर अभिवृद्धि गरी शैक्षिक वृत्ति विकास गर्न अबिलम्ब प्रादेशिक मदरसा बोर्ड गठन गरेर कार्य प्रारम्भ गर्न अल्पसंख्यक मुस्लिम समुदायको मनोबल बढ़ाई हौसला प्रदान गर्न मुख्यमंत्री समक्ष ज्ञापन पत्र बझाउनुभउको छ

राष्ट्रीय मदरसा संघ नेपालका महासचिव तथा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खान नेपाली, उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहीर अहमद बरेलवी, सल्लाहकार जाहिद आजाद तथा प्रेस सल्लाहकार शहबाज खान लगायतको सहभागितामा ज्ञापन पत्र बुुझउनुभउको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu