Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीको निजी निवास अगाडि प्रदर्शन

२०७८, २८ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठअगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन्।१४औं महाधिवेशन समयमै गर्नुपर्ने भन्दै सबल कांग्रेसका लागि हाम्रो अभियानमा आवद्ध रहेका युवाहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले नेपालको संविधान र पार्टी विधान सभापति देउवालगायत शीर्ष नेतालाई बुझाउने कार्यक्रम छ।

देउवा निवासमा आज कांग्रेसको केन्द्रीय समिति बैठक छ। बैठकमा भाग लिन नेताहरू बूढानिलकण्ठ गइरहेका छन्। देउवा निवास बाहिर कांग्रेस नेताहरूले प्लेकार्ड लिएर प्रदर्शन र कोण सभा गरेका छन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu