Connect with us
Kapilvast Forest

बुटवलको ट्राफिकचोक बाट घुस सहित दुई जना पक्राउ

२०७६, ९ भाद्र सोमबारमा प्रकाशित

बुटवल, २४ साउन। बुटवलको ट्राफिकचोक बाट घुस सहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान बुटवलका अनुसन्धान सहायक विरेन्द्र पाण्डे र व्यापारी विरेन्द्र बर्मा रहेका छन् । उनि हरुलाई अख्तियार अनुसन्धान आयोग बुटवलले ट्राफिकचोक बाट पक्राउ गरेको हो ।

पाण्डे र बर्माले बुटवलकै एकजाना व्यापारी संग पारि बाट समान ल्याइदिन आफुहरुले सहजीकरण गर्ने भन्दै ३ हजार घुस लिदै गर्दा पक्राउ गरेको अख्तियार अनुसन्धान आयोग बुटवलका सुचना अधिकृत सुरेश भुषालले बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu