Connect with us
Kapilvast Forest

नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीले पाए मान्यता

२०७८, १० भाद्र बिहीबारमा प्रकाशित

 

कठमाडौं- निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता दिएको छ । दुबै पार्टीलाइ मान्यता दिइएको र अहिले प्रमाणपत्र दिने काम भईरहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो
नयाँ दल दर्ताका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र महन्थ ठाकुर लगायतले दिनुभएको निवेदनमा आयोगले आजै सनाखत गरेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj