Connect with us
Kapilvast Forest

दार्चुला तुइन प्रकरण : छानबिन समितिले प्रतिवेदन बुझायाे

२०७८, १६ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – दार्चुलाका जयसिंह धामी ‘तुइनबाट खसेर’ महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न बनेको समितिले गृह मन्त्री वालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले गृह मन्त्री खाणलाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदनको निष्कर्ष र पूर्ण पाठ भने सार्वजनिक भएको छैन ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ‘तुुइन खुुस्काइ’ दिएपछि धामी नदीमा बेपत्ता भएको प्रत्यक्षदर्शीले बताएका छन् ।यसबीचमा सरकारले धामीको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu