Connect with us
Kapilvast Forest

कांग्रेस सभापति देउवाद्वारा वडा अधिवेशन शुभारम्भ

२०७८, १८ भाद्र शुक्रबारमा प्रकाशित

  काठमाडौं-नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरबाट वडा अधिवेशन शुभारम्भ गर्नु भएको छ ।देउवाले सूर्यविनायक नगरपालिकाका वडामा पूगी अधिवेशन शुभारम्भ गरेका हुन् । आजदेखि वडा अधिवेशन र २१ भदौदेखि निर्वाचन हुने यसअघि नै कार्यतालिका सार्वजनिक भएको छ ।

निर्वाचनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुनेछन् । आज ५६ जिल्लाका विभिन्न वडामा मात्रै अधिवेशन हुने बताइएको छ । यही भदौ २७ गते गाउँ,नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj