Connect with us
Kapilvast Forest

थपिए १ हजार ८९७ संक्रमित, निको भए १ हजार ७४३

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं-पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार सोमबार १५ हजार ९७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ११ हजार ६०९ जनाको पिसिआर र ४ हजार ३७० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।त्यस्तै, १ हजार ७४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यसको संक्रमणबाट थप २० जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।

हाल सक्रिय संक्रमित ३० हजार ९७३ सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४।६ प्रतिशत रहेको छ।यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६०६ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ४१८, भक्तपुरमा १०१ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu