Connect with us
Kapilvast Forest

एमाले संसदीय दलको बैठक बस्दै

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेले आफ्नो संसदीय दलको बैठक बोलाएको छ।आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्न बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो । बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको उहाँले बताउनु भयो ।

संसदमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको हो। नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu