Connect with us
Kapilvast Forest

परिवन्दमा पारेर मलाई निर्वाचन कार्यलय पुर्‍याइयो:कार्यपालिका सदस्य सुनार

२०७८, २३ भाद्र बुधबारमा प्रकाशित

चन्द्रौटा-कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य निर्मला सुनारले नेपाल कम्युनिष्ट पार्टी एमालेमै रहेको दावि गर्नु भएको छ ।मंगलबार जिल्ला निर्वाचन कार्यालय तौलिहवामा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नु भएकि सुनारले वुधवार एकाएक प्रेस विज्ञिप्ति जारी गर्दै उहाँले लमो समय देखि नेकपा एमालेमा रहि पार्टीको विचार मुल्यमानता र सिद्धान्तलाई अंगिकार गरेको विज्ञिप्ति मार्फत जनाउनु भएको छ ।

पार्ट विभावनमा लागेका ब्यक्तिहरुले अन्य कामले तौलिहवा गएको समयमा निर्वाचन कार्यालयमा काम छ भनि आफुलाइ निर्वाचन कार्यलयमा पुर्याइ परिवन्दमा पारी केहि कागजमा हस्ताक्षर गराएको जनाउदै आफु एमाले मै रहेको दावि गर्नु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu