Connect with us
Kapilvast Forest

विजयनगरमा भोली सार्वजनिक विदा

२०७८, २६ भाद्र शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-कपिलवस्तुको विजयनगर गाँउपालिकाले भदौ २७ गते अर्थात आइतबार (भोलि) सार्वजनिक विदा दिने भएको छ । गाँउपालिले एक सूचना जारी गर्दै  आइतबार(भोलि) २७ भदौमा बड्की आइतबार पर्व परकाले विजयनगर गाँउपालिका माताहातका सम्पूर्ण कार्यालयहरुमा विदा दिने जनाएको हो ।

बड्की आइतवार थारु समुदायले भोली आईतबार मनाउँदै छन । थारु समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा बड्की आईतबार पर्वलाई मानिन्छ । बड्की आइतवार पर्व थारु जातिहरुले मनाउने पर्व हो । यो पर्व सूर्यको उपसना गरेर मनाउने गर्दछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj