Connect with us
Kapilvast Forest

राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – राष्ट्रिय सभाकाे बैठक आउँदाे भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे छ । नेकपा एमालेकाे अवराेधका कारण राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे हाे ।

आज बसेकाे पहिलाे बैठकमा एमालेले अवराेध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठकमा पनि एमालेले अवराेध गरेपछि बैठक भदाै ३० गतेसम्म स्थगित गरिएकाे हाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu