Connect with us
Kapilvast Forest

जम्सेद मियाँको महाधिवेशन प्रतिनिधिको चर्चा

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

jamsher ali

कपिलवस्तु -नेपाली काग्रेस १४ औ महाधिवेशन चलिरहेको छ । वडा तहमा सकिएको अधिवेशन अव नगर क्षेत्र हुदै केन्द्र सम्मको तयारी छ । कपिलवस्तुको क्षेत्र ३ वटा महाधिवेशन प्रतिनिधिमा उद्योगि जम्सेद मियाँको चर्चा सुरु भएको छ । शिवराज नगरपालिका वडा ६ वाट क्षेत्रीय प्रतिनिधिमा निर्वरोध निर्वाचित भएपछि मियाँका समर्थकहरुले उहाँलाई महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनाउने बताएका छन् ।

काग्रेस स्रोतका अनुसार पुराना नेता तथा युवाहरुले पनि मियाँलाई महाधिवेशन प्रतिनिधिमा निर्वाचित गर्न कार्यक्रता भेटघाटको थालनी गरेका छन् । कपिलवस्तु क्षेत्र न ३ वाट २४ जना महाधिवेशन प्रतिनिधिमा चयन हुनेछन् ।

झण्डै ५५० जना क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरुले मतदान गर्न पाउने छन् । चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम नेपाल उद्योण वाणिज्य महासंघ केन्द्रिय सदस्य मियाँको काग्रेकाका नेता कार्यक्रता सँग राम्रो सम्वन्ध रहेकोले उहाँको जितको सम्भावना बढी रहेको क्षेत्रका नेता कार्यक्रता चर्चा रहेको बुझिएको छ । मियाँलाई महाधिवेशन प्रतिनिधि बनाउन चर्चा परिचर्चा चलेको पाइएको छ । मुस्लिम,मधेशि,पहाडी समुदायमा लोकप्रिय रहेकोले उहाँको सम्भावना प्रवल रहेको विश्लेसण रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu