नेकपा (एस) द्वारा सितगगांका दुइ वटा वडामा ६२सदस्यीय वडा कमिटी गठन
र्घाखाँची- अर्घाखाँची जिल्लामा नेकपा (एकीकृत समाजवादी) पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । आज नेकपा (एकीकृत समाजवादी) पार्टीले ले अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिकाको वडा नं। ८ मा ईन्द्र बहादुर कुमालको अध्यक्षमा ३१ सदस्यीय र वडा नं। १४ देवराज पन्थीको अध्यक्षतामा ३१ वडा कमिटी गठन गरेको नेकपा (एस) का सितगंगा नगरपालिकाका इन्चार्ज नारायण शर्माले जानकारी दिनु भयो । ।