Connect with us
Kapilvast Forest

नेपाली काग्रेस बिजयनगर सभापतिमा यादव निर्वाचित

२०७८, १३ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु-नेपाली काग्रेस बिजयनगर गाउँ सभापतिमा जानकी प्रसाद यादव बिजयी हुनु भएको छ । बुधवार भएको चुनावमा प्रतिस्प्रधी राजेश उपाध्यायलाई एक मतअन्तरले उछुन्दै सभापति बन्नु भएको छ । पालिकामा १०९ मतदाता रहेकामा १०६ मत खसेको थियो जसमा यादवले ५३ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी उपाध्यायले ५२ मत प्राप्त गर्नु भएको छ । एक मत भने बदर भएको निर्वाचन अधिकृत बलदेव लामिछानेले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu