Connect with us
Kapilvast Forest

नेपाली कांग्रेस महाराजगन्ज नगर सभापतिमा राम अचल

२०७८, १३ आश्विन बुधबारमा प्रकाशित

कपिलवस्तु-जिल्ला कपिलवस्तुको नेपाली कांग्रेसको १४ औं अधिवेशन बाट महाराजगन्ज नगरपालिका को नगर सभाको अधिवेशन मा  नगर सभापति मा पुन राम अचल कुर्मी निर्विरोध रुपमा चयन हुनु भएको छ ।असोज १३ गते बिहान ८ बजे सम्म समय मतदाता नामावली मा दावी विरोध समय सिमा तय गरेको मा उक्त समयमा भित्र कसैको दावी विरोध नआएको ले महाराजगन्जको पुन सभापति बन्नु भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu