राष्ट्रियसभाको बैठक सर्यो (सूचनासहित) २०७८, १४ आश्विन बिहीबारमा प्रकाशित काठमाडौँ-आइतबारका लागि बोलाएको राष्ट्रियसभाको बैठक एकदिन पर सारिएको छ । संसद सचिवालयले १७ गते आइतबारको राष्ट्रियसभाको बैठक १८ गतेका लागि सारेको जनाएको छ । सम्बन्धित शीर्षकहरू: अर्को काठमाण्डौमा आजदेखि मेला, महोत्सव तथा सभा जुलुस गर्न नपाइने छुटाउनुभयो कि? रोल्पामा भिरबाट लडेर एक वर्षमै २५ जनाको ज्यान गयो Advertisement Advertisement Advertisement