Connect with us
Kapilvast Forest

एकीकृत समाजवादीको बिजयनगर वडा न ४मा कमिटी गठन

२०७८, १४ आश्विन बिहीबारमा प्रकाशित

 

कपिलवस्तु -नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बिजय नगर गाउपालिका वडा न ४मा कमिटी गठन भएकाे छ । डम्बर ब.विश्वकर्माकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादीका जिल्ला प्रमुख लंक ब. हमालकाे रएकाे थियाे ।

अतिथिहरूमा जिल्ला कमिटि सह सचिव ओम प्रकाश कुर्मी , जिल्ला सदस्य तथा शिवराज नगर कमिटी अध्यक्ष सराेज पाैडेल,जिल्ला सदस्य छबिलाल आचार्य  ,लिलामणि, दलित मुक्तिसमाज केन्द्रीय महासचिव मिना परियारकाे सहभागिता रहेकाे थियाे । साे कार्यक्रममा सालिकराम सुनारकाे अध्यक्षतामा १३ सदस्य वडा समिति गठन भएकाे छ । नव वडा कमिटीका सम्पुर्णलाई शुभाकामना समेत दिएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu