Connect with us
Kapilvast Forest

सुनकाे भाउ दुई सय रुपैयाँले बढ्याे

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

gold

काठमाडौं – सुन चाँदीको भाउ आज बढेको छ ।सुन तोलामा २ सय रुपैयाँ र चाँदी आज तोलामा २० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी आज तोलामा ११ सय ६० रुपैयाँ छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu