Connect with us
Kapilvast Forest

भाडा बढाउन माग गर्दै यातायात व्यवसायीको आन्दोलन

२०७८, १८ आश्विन सोमबारमा प्रकाशित

काठमाडौं – सार्वजनिक सवारी साधनमा छोटो दूरीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बिहान ७ बजेदेखि नै रिङ रोडमा करिब पाँच सय बस राखेर विरोध गरिरहेका छन्। यातायात व्यवसायीहरुले विरोध गरेपछि यात्रुहरुलाई सास्ती भएको छ। उनीहरु समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। विरोध गरेपनि ट्राफिक जाममा भने केही समस्या नभएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताउनु भयो ।

‘भाडा बढाउनुपर्ने माग राखेर बिहानदेखि नै सडकको छेउछाउमा गाडी राखेर विरोध गरेका छन,’उनले भने,‘सवारी जाम भने भएको छैन।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu