Connect with us
Kapilvast Forest

सुनको मुल्य ४ सय रुपैयाँ घट्यो

२०७६, १५ भाद्र आईतवारमा प्रकाशित

gold

१५ भदौ । नेपाली बजारमा आइतबार सुनको मूल्य चार सय रुपैयाँले घटेको छ ।

आज छापावल सुनको मूल्य प्रतितोला ७२ हजार र तेजाबी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ८८५ रुपैयाँले स्थीर छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावी सुन प्रतितोला ७२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu