Connect with us
Kapilvast Forest

जसपाले मन्त्री हुनेहरुको सूची प्रधानमन्त्री देउवालाई बुझायो

२०७८, २२ आश्विन शुक्रबारमा प्रकाशित

 

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । शुक्रबार बिहान बसेको जसपाका नेताहरुको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाएको सांसद रेणु यादवले जानकारी दिनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, सांसदहरु रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साह सहभागी हुनुहुनेछ । प्रधानमन्त्री देउवालाई जसपाले चार मन्त्रीको नामसूची बुझाएको छ । मन्त्रीहरुको शपथ आजै साँझ हुने बताइएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu