Connect with us
Kapilvast Forest

१८ वर्षीया किसोरीलाई वलात्कारको अभियोगमा एक युवक पक्राउ

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

rap

काठमाडौं -१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवक पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ माछापोखरी डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका १ घर भएका ३६ वर्षीय दिनेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको हो ।

दिनेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj