Connect with us
Kapilvast Forest

दुर्गा प्रसाई एमाले प्रवेश

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

झापा-मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई पार्टीमा स्वागत गर्नु भएको छ । उहाँ यसअघि माओवादी निकट हुनुन्थ्यो । ओली सत्तामा पुगेपछि उहाँ ओलीसँग नजिकिन भएका थियो । प्रसाई बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालकहुनुन्छ । ‌

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu