Connect with us
Kapilvast Forest

किसानलाई उचित राहत दिन्छौ: कृषि राज्यमन्त्री यादव

२०७८, ८ कार्तिक सोमबारमा प्रकाशित

लुम्बिनी प्रदेश सरकारका कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले कृषकहरुका लागी उचित राहत र क्षतिपुर्तिको व्यवस्था गर्ने बताउनुभएको छ । अहिले हरेक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको र त्यो विवरण संकलन कार्य सम्पन्न पछि सरकारले राहतको व्यवस्था गर्ने बताउनुभयो ।

प्रदेशका विभिन्न जिल्लामा भएको क्षतिको अवस्थालाई मध्येनजर गरि सोही अनुरुप राहत उपलब्ध गराईने उहाँको भनाई छ । राज्यमन्त्री यादवले अहिले लुम्बिनी प्रदेशका मात्र नभएर देशभरका कृषक धानबाली डुवानमा परेपछि पिडामा रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu