Connect with us
Kapilvast Forest

सिरहा नगरपालिका १८ का वडा अध्यक्ष यादव पक्राउ

२०७८, ९ कार्तिक मंगलवारमा प्रकाशित

pakrau-

सिरहा – सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट लागुऔषध नाइट्रोभेट १५ पिस ट्याब्लेट बरामद गरेको हो ।

उनी भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकलमा फर्कीरहेका थिए । घटनाबारे जिल्ला जिल्ला प्रहरी कार्यालयमा सिराहमा अनुसन्धान भैरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu