Connect with us
Kapilvast Forest

सुनको मुल्य घट्यो

२०७६, १९ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं, १९ भदौ । नेपाली बजारमा विहिवार सुनको मुल्य २ सय रुपैयाँ घटेको छ ।

विहिवार छापावाला सुन २ सय रुपैयाँले घट्दै ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, विहिवार तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार, विहिवार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu