Connect with us
Kapilvast Forest

बाणगंगामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८, १२ कार्तिक शुक्रबारमा प्रकाशित

karenta-lagyo

कपिलवस्तु-माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो । करेन्ट लागेर बाणगंगा नगरपालिका वडा नं.४ हरिहरपुर निवासी धिरु मल्लको मृत्यु भएको हो । उनको खेतमा माछा मार्ने क्रममा करेन्ट लाग्दाँ मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनलाई करेन्ट लागेपछि चारनम्बर जीतपुरस्थित सी एण्ड सी हस्पीटलमा ल्याईको थियो ।

केही दिनअघि परेको बेमौसमी बर्षाले तराईका जिल्लामा पानी भरिएको थियो । सोही कारण पनि खेतमा पानी भरिएकाले समस्या हुदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu