Connect with us
Kapilvast Forest

संसदको उपसचिव पदमा सबै परीक्षार्थी फेल !

२०७८, १५ कार्तिक सोमबारमा प्रकाशित

 

काठमाडौं – लोकसेवा आयोगले संघीय संसदको उपसचिव पदमा लिएको परीक्षामा कुनै पनि उम्मेदवार उतीर्ण हुन सकेनन् ।आयोगले राजपत्रांकित द्धितीय श्रेणीको ३ पदका लागि २०७८ भदौ ८ र १८ गते परीक्षा लिएको थियो । ३ जना उपसचिव माग गरेकामा २ जना मात्र परीक्षामा सहभागी भएका र उनीहरु लिखित परीक्षामा नै असफल भएका लोकसेवा आयोगले जनाएको छ ।

 

लिखित परीक्षामा नै असफल भएपछि अन्तर्वार्ताका लागि कोही पनि छनोट भएनन् र ती पद खाली नै रहन गएको छ ।

हेर्नुहोस् लोकसेवा आयोगको सूचना

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu