Connect with us
Kapilvast Forest

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लर्कको ८५ वर्षको उमेरमा निधन

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन आज बिहीवार निधन भएकाे छ । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गर्नुभएकाे थियाे ।

उहाँको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको आज बिहान फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो ।पूर्वराष्ट्रपति क्लर्ककी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu