Connect with us
Kapilvast Forest

नक्कली नेपाली नोटसहित दुईजना पक्राउ

२०७८, २६ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौं-कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित बौनिया गाउँबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एकजनालाई पक्राउ गरेको छ । ३१ वर्षीय मोतीराम चौधरी र ४१ वर्षीय हसन चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतीक विष्टले बताउनु भयो ।

 

ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनिहरुको साथबाट १ हजार दरका ४० वटा नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । आरोपी हरु बर्दगोरिया गाउँपालिकाका स्थानिय हुन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको डिएसपी विष्टले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu