Connect with us
Kapilvast Forest

जसपा विजय नगरले थाल्यो संगठन सुदृढीकरण तथा चुनावि प्रचार अभियान

२०७८, ४ मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु -जनता समाजवादी पार्टि विजय नगरले संगठन सुदृढीकरण तथा चुनावि प्रचार प्रसार अभियान सुरु गरेको छ । पार्टिलाई बलियो बनाई मुर्त रुप दिनविजयनगर गाउँ पालिका सबै वडा तहमा यो अभियान सुरु गरिएको जसपा विजयनगर अध्यक्ष सन्तराम तेलिलेले जानकारी दिनु भयो । यो अभियान अव निरन्तर चल्लने हँुदा पार्टि विजयनगरमा जसपामय बन्दै जाने भएकाले मजवुद बन्ने विश्वास रहेको बताउनु भयो ।

 

जनता समाजवादी पार्टि वियनगर समितिको आयोजनामा भएको संगठनलाई सुदृढीकरण तथा चुनावि प्रचार प्रसार अभियान कार्यक्रम जसपा विजय नगर समिति अध्यक्ष सन्तराम तेलिको अध्यक्षता,जसपा कपिलवस्तु उपाध्यक्ष राम निवास पुरीको प्रमुख आतिथ्यता तथा जसपा नेताहरुको सहभागिता रहेको कार्यक्रमको संचालन जसपा विजयनगरका सचिव अशोक कुमार जैसवालले गर्नु भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu