Connect with us
Kapilvast Forest

एमाले महाधिवेशनको उम्मेदवारी दर्ता आज

२०७८, १२ मंसिर आईतवारमा प्रकाशित

चितवन- नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ ।

निर्धारित समयभन्दा पाँच घण्टा ढिलो शनिबार बन्दसत्र सुरु भएको थियो ।

बन्द सत्र ढिला सुरु हुदाँ उम्मेदवारी दर्तालगायत थप कार्यक्रम आज हुदैछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu