Connect with us
Kapilvast Forest

भीम रावलसहितका नेतालाई भोट नहाल्न भन्दै एमाले प्रतिनिधिहरुलाई पर्चा बाँडियो

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

bhim.jpg

 

चितवन – नेकपा एमालेको महाधिवेशनस्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावल लगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडिएको भेटिएको छ ।

भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई बाँडिएको पर्चामा घनश्याम भुसाल। टंक आचार्य ,भिम प्रसाद आचार्य लगायतको नामसमेत छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu