Connect with us
Kapilvast Forest

चितवनका हरिप्रसादलाई मतदान गर्न दिईएन

२०७८, १४ मंसिर मंगलवारमा प्रकाशित

चितवन – प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत थप भएको भन्दै नेकपा (एमाले) महाधिवेशन निर्वाचन आयोगले चितवनका हरिप्रसाद सापकोटालाई मतदानबाट बञ्चित गरेको छ। आफूले पटक पटक आग्रह गरे पनि मत हाल्न नदिएको उहाँको भनाइ छ।

सापकोटाको प्रतिनिधि परिचयपत्रमा पर्यवेक्षक समेत भएको भन्दै मतदाता नामावलीमा नाम भए पनि मतदान गर्न नदिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu