ओलीको १२०० मत हुँदा रावलले पाए ८८ मत २०७८, १४ मंसिर मंगलवारमा प्रकाशित चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ । पछिल्लो मत परिणाम अनुसार निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको १२०० मत र प्रतिद्धन्द्धी भीम रावलले ८८ मत पाउनु भएको छ । सम्बन्धित शीर्षकहरू: अर्को एमाले मतगणना अपडेट : ओली १४५५, रावल ९६ छुटाउनुभयो कि? एमालेको शपथ ग्रहण र पहिलो बैठक सौराहामै हुने Advertisement Advertisement Advertisement