Connect with us
Kapilvast Forest

राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क एक लाख

२०७८, १६ मंसिर बिहीबारमा प्रकाशित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख तोकिएको छ ।बिहीबारबाट राजधानीमा सुरु भएको राप्रपाका एकता महाधिवेनमा अध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकेको हो ।

यस्तै उपाध्यक्ष पदका लागि ७५ हजार तोकिएको छ । यसैगरी महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ तोकिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu