Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा

२०७८, १७ मंसिर शुक्रबारमा प्रकाशित

काठमाडौं-
नेकपा माओवादी केन्द्रले यही पुसमा राष्ट्रिय सम्मेलन गर्ने भएको छ। पुसको ११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

उनकाअनुसार अहिलेसम्म पार्टी सदस्य संख्या सात लाख छ हजार कटेका छन्। यो संख्या थपिने उनले बताए। माओवादी केन्द्रले पार्टी सदस्य संख्या ८ लाख पुर्‍याउने तयारी गरेको छ।

माओवादीले वडा अधिवेशनहरू सफलताका साथ सकिएको दाबी पनि गरेको छ। माओवादीले पालिका अधिवेशनहरू पनि गरेको थियो। एक/दुई दिनभित्रमा बाँकी रहेका पालिका अधिवेशनसमेत गरिसकिने महराले बताए।
यही मंसिर २५ मा प्रदेश अधिवेशन गर्ने तयारी माओवादीको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu