Connect with us
Kapilvast Forest

प्रहरीले चलाएको मोटरसाईकलले ठक्कर दिदा साईकल यात्री घाइते

२०७८, १९ मंसिर आईतवारमा प्रकाशित

सुनवल- नवलपरासी सुनवलस्थित बनकट्टिमा मोटरसाइकलले ठक्कर दिंँदा एक साइकल यात्री गम्भिर घाईते भएका छन ।

अर्घाखाँचीको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान प्रेम बहादुर बुढा चलाएको लु ३२ प ७८१९ नम्बरको मोटरसाईकलले सुनवल-६ का स्थानिय श्यामबहादुर छन्त्याललाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट छन्त्याल गम्भिर घाइते हुनुभएको छ। उहाँको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक बुढा पनि सामान्य घाइते हुनुभएको छ । दुबै जनाको बुटवलको तिनाउ अस्पताल उपचार भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu