Connect with us
Kapilvast Forest

बुटवलका युवाले आविष्कार गरे ‘फ्युल सेभर किट’

२०७६, २५ भाद्र बुधबारमा प्रकाशित

बुटवल । बुटवल मिलनचोका एक युवाले इन्धन बचत गर्ने तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन् ।

इन्जिनीयर शिशिर जिसीले सवारीसाधनमा जडान गर्ने विशेष किसीमको यन्त्र आविष्कार गरेका छन् । मंगलबार प्रदेश नं ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लीला गिरी, पूर्वमन्त्री गणेश शाह, उपमहानगर उपप्रमुख गुमादेवी आचार्यलगायतले उक्त किट उद्घाटन गरेका छन् ।

यो किट आम नागरिकका लागि उपयोगी हुने विश्वास गरिएको छ । यो समाचार आर्थिक अभियानमा छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu