Connect with us
Kapilvast Forest

कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका युवा नेता भूसाल विजयी

२०७८, २१ मंसिर मंगलवारमा प्रकाशित

 

कपिलवस्तु -कांग्रेस लुम्बिनी प्रदेश सदस्यमा कपिलवस्तुका रुक बहादुर भूसाल विजयी हुनु भएको छ । कांग्रेसको सम्पन्न प्रदेश अधिवेशनबाट कपिलवस्तुका युवा नेता भूसाल कांग्रेस प्रदेश सदस्यमा विजयी हुनु भएको हो ।

जिल्लाका विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका भूसाल पछिल्लो समय राजनितिमा आफ्नो भूमिका बढाउदै लैजान सफल हुनु भएको छ ।

उहाँले जित पछि संक्षिप्त प्रतिक्रिया दिदैं अब जिल्लामा कांग्रेसलाई थप स्थापित गराउँदै आगामी चुनावमा जित दिलाउने दाबी गर्नु भयो । पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वाभाविक भएको भन्दै उहाँले अबको नेतृत्वले सबैलाई समेटेर लैजानु पर्ने बताउनु भयो ।उहाँ नेपाली कांग्रेसको राजनितिमा तीन दशक बढीदेखि संक्रिय रहदैं विभिन्न सामाजिक कार्यमा लाग्दै आउनु भएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu