Connect with us
Kapilvast Forest

आइतबारसम्म ३४ लाख मोर्डना खोप नेपाल आइपुग्ने

२०७८, २२ मंसिर बुधबारमा प्रकाशित

 

काठमाडौं-नेपालमा आइतबारसम्म ३४ लाख डोज कोभिड(१९ विरुद्धको मोर्डना खोप आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत् र सरकारले खरिद गरेको समेत गरी आइतबारसम्म ३४ लाख डोज मोर्डना खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।

सो खोप बिहीबार र आइतबार गरी दुई लटमा ल्याइनेछ ।

यसअघि गत शुक्रबार नेपालमा कोभ्याक्स सुबिधामार्फत् नै एक लाख ८८ हजार डोज नेपाल ल्याइएको थियो । मोर्डना खोप विद्यालयलाई केन्द्र बनाएर १२ देखि १८ वर्षसम्मका बालबालिकालाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu